banner

आर्थिक

आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।

नायिका मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए ।

साथै फुयाँलले नायिका मनिषा कोइरालालाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाउनु खुशीको बिषय भएको बताए।

त्यसैगरी, कम्पनीले डिजिटल प्रविधि मार्फत सेवा उपल्बध गर्ने क्रममा लागु हुने गरि आइएमई साथ बुट नामबाट विश्वको कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सक्ने गरि निमार्ण गरिएको चयाट्बोट प्रणलीको औपचारिक रुपमा संचालनमा ल्याएको कम्पनीका सिईओ फुयाँलले बताए ।

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.