banner

ताजा समाचार

कोरोना महामारी नियन्त्रण र रोकथाममा केन्द्रीत हुनुपर्ने ध्यान अदालत तर्फ किन ?

अभिषेक श्रेष्ठ

यतिबेला मुलुकको ध्यान कोरोना महामारीमा केन्द्रीत हुनुपर्ने हो तर बिडम्बना अहिले सबैको ध्यान सर्वोच्च अदालततर्फ प्रधानमन्त्रीकेपी शर्मा ओली, उनको दल नेकपा एमाले मात्रै नभएर विपक्षी राजीतिक दलहरुको गठबन्धनसंगै बौद्धिकवर्ग, संविधानविद् सञ्चार माध्यमको ध्यान पनिअदालत तर्फ नै केन्द्रीत

कोरोना महामारी नियन्त्रण रोकथाममा केन्द्रीत हुनुपर्ने ध्यान अदालत तर्फ किन ? भन्ने प्रश्न अहम हो बास्तवमादेशको सर्वोच्च न्यायालय तर्फ देशको ध्यान हुनु अन्यथा भने होइन

कारण राष्ट्रपति विद्यादेवी भण्डारीको आड भरोसामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको अवैधानिक रुपमा संसद विघटनको निर्णयका कारण नै आजसबैको ध्यान अदालत तर्फ सोझिएको हो अझ प्रतिनिधिसभाका १४६ जना सांसद सर्वोच्च अदालतमा उपस्थित भएर संसद विघटनको निर्णय उल्टाउँदैविपक्षी गठबन्धनका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्न परमादेश जारी गर्न माग गरेपछि अब अदालतबाट कस्तोफैसला आउँला भन्ने कौतुहलता सबैको मनमा के साँच्चै सर्वोच्च अदालतबाट विधिको शासन न्यायको पक्षमा फैसला आउला ? यसमा सन्देह

कोरोना महामारी नियन्त्रण रोकथाममा केन्द्रीत हुनुपर्ने ध्यान अदालत तर्फ किन ? भन्ने प्रश्न अहम हो बास्तवमादेशको सर्वोच्च न्यायालय तर्फ देशको ध्यान हुनु अन्यथा भने होइन

बिपक्षी गठबन्धन, प्रतिनिधिसभाका बहुमत सदस्य, सारा सञ्चार माध्यम, संविधानविद् तथा कानुनविद् का साथै बौद्धिक तप्का नागरिक समाजलेप्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक निरंकुश करार गरिसकेको अवस्थामा सम्मानित अदालतबाट सोही अनुकुल फैसला आउने भन्ने धेरैकोअनुमान जुन स्वभाविक हो अर्थात बिगतमा जस्तै संसद विघटनको निर्णय अदालतबाट उल्टिने भन्नेमा धेरै विश्वस्त छन् सम्भवत अदालतले पनित्यस्तै निर्णय गरिदेला आशा गरौं

तर पछिल्लो घटनाक्रम्मले अदालतप्रति आशंका पनि जन्माएको कारण सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र समशेर राणा प्रधानमन्त्रीओलीका बीचमा मध्यरातमा भेट भएको भन्दै सञ्चार माध्यममा जुन खालका समाचार आएका छन् , यस्ले हामी जस्ता आम नागरिकमा आशंका उत्पन्नभएको अदालतबाट विधिको शासन न्यायको पक्षमा फैसला आउला भन्नेमा अझै पनि यसै भन्न नसकिने अवस्था सिर्जना भएको मध्यरातमाप्रधानन्यायाधीस प्रधानमन्त्री बीच भेटवार्ता भएको प्रधानमन्त्रीले आफुलाई सहयोग गर्न आग्रह गरेको भन्ने भनाइले आशंकामा थप बल पुगेको प्रधानमन्त्री विरुद्ध अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको समयमा स्वंयम प्रधानमन्त्रीबाट अदालतबाट सहयोगको अपेक्षा राख्दा न्यायालयप्रति नैमानिसले प्रश्न गर्न थालेका छन् प्रधानमन्त्रीले अदालतबाट कस्तो सहयोगको अपेक्षा राखेका हुन् , त्यो खुलिसकेको छैन

वा यो जानकारी प्रधानमन्त्री आफैलाई होला तर सामान्यतया अदालतमा आफूविरुद्ध मुद्दा विचाराधीन अवस्थामा भएको बेला प्रधानमन्त्रीले सहयोग माग्नुभनेको आफ्नो पक्षमा फैसला गरिदेउ भन्ने सोझो अर्थ लाग्छ सबैले बुझ्ने यही नै हो

प्रधानमन्त्री निवास बालुवाटार प्रधानन्यायाधीस को सरकारी निवास एउटा पर्खालले मात्रै विभाजन गरेको अर्थात यी दुई निकायका निवास एकआपसमा जोडिएका छन् एक आपसमा निवास जोडिएका प्रधानमन्त्री प्रधानन्यायाधीस मध्यराती भेटघाट गरे भन्ने कुरामा थप बल मिल्छ

जे होस प्रधानमन्त्री ओली प्रधानन्यायाधीस राणाका बीचमा भेटघाट भएकै रहेछ ओलीले सहयोगको अपेक्षा राखेको भएपनि सम्मानित अदालतबाटन्याय विधिको पक्षमा संविधानको पक्षमा फैसला आउने भन्ने आम नागरिकले अपेक्षा राखेका छन् भलै अदालतबाट जस्तो फैसला आएपनि सम्मान गर्नै पर्छ

लेखक श्रेष्ठ सद्भाव नेपालका अध्यक्ष, तरुणदल चन्द्रागिरि नगर प्रचारप्रसार विभाग प्रमुखका साथै युवा सजगता अभियान चन्द्रागिरि नगर संयोजक हुन् लेखमा व्यक्त विचार लेखकका नीजि विचार हुन्

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.