banner

मनोरन्जन

नेपाली कथानक चलचित्र ‘हिमालकी रानी’ युट्युबमा सार्वजनिक

काठमाडौं, २३ वैशाख हिमाली जनजीवनमा आधारित चलचित्र हिमालकी रानी युट्युव मार्फत सार्वजनिक भएको

भेडी गोठ चौरी गोठलाई ब्यवसायमुलक बनाउन सकिन्छ भन्ने मुल शन्देश बोकेको हिमालकी रानी एक आर्गानिक चलचित्र हो

हिमाली भेग पहाडी भेगको युवा युवतीको प्रेम कहानी मार्फत दुई गाउँ बिचको बिभेद अन्त्य गर्न खोजिएको

रोशन फ्युवाको कथा तथा निर्देशन रहेको यस चलचित्रमा क्याप्टेन बिजय लामा, प्रदिप फ्युवा, शान्ता लामा, प्रकाश तामाङ, लक्ष्मी घिसिङि, मर्नेन तामाङ, जोङबा कान्छा, कमल तामाङ, जिबी घले, जयबिर तामाङ, स्योप्ता तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको

चलचित्रमा वटा गीत समाबेश मेलिना राईको आवाजमा रहेको जान्छु काठमाण्डौ बोलको गीत लोकप्रिय बनेको धादिङ नुवाकोटको हिमालीक्षेत्रमा प्रचलित म्हेन्दोमाया गीत नयाँ जोवन पनि निकै रुचाईएको गीत हो गायक रोज मोक्तान   शशिकला मोक्तानको आवाजमा रहेको मनकी रानीपनि राम्रो बनेको

धादिङ जिल्लाको हिमाली भुभाग रुबी भ्याली रसुवामा छायांकन गरिएको हिमालकी रानीलाई सुनानी तामाङ प्रशंशा फ्युवा कमल तामाङले निर्माणगरेका हुन

कोभिडका कारण केही बिशेष प्रदर्शन पछि युट्युवमा सार्वजनिक गरिएको हो

भिडियो

https://youtu.be/b6pAHNv2G8c

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.