banner

समाचार

पर्यटन व्यवसायी निमा कान्छा शेर्पा विगत एक महिनादेखि राहत वितरण गर्दै

नुरु शेर्पा

सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिकका का सफल पर्यटन व्यवसायी एभरेस्ट हिमालयन ट्रेकका प्रबन्धक निर्देशक निमा कान्छा शेर्पाले विगत एकमहिना देखि राहत वितरण गर्दै आइरहेका छन

समाजसेवी निमा कान्छा शेर्पा बताउनु हुन्छ, ‘महामारी विपत्तिमा आफूले सकेको  सहयोग गर्नु पर्छ सहयोग गर्नु पुन्या कमाउनु हो धेरै प्रचारप्रसार गर्नु हुँदैनभन्ने मान्यता सहित विगत एक महिनादेखि अति विपन्न बर्गलाई दैनिकी रूपमा खाद्यवस्तु प्रदान गरिरहेको छु विपत्तिमा सहयोग गर्नु  मानवीय धर्म हो त्यसैले मैले धेरै प्रचार नगरिकन निषेधाज्ञाका कारण अति समस्यामा परेका सुकुम्बासी, मजदुरहरुलाई खाद्यान्न दैनिकी खाना  दैनिकी रुपमा प्रयोग हुनेअति अवश्य माक्र्स राहत वितरण गरिरहेको छु   अझै पनि अति समस्यामा परेका दैनिक जिबन गुजारा गर्ने  मजदुरहरु सहयोग गर्ने प्रतिबद्ध छु

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड१९)को रोकथामका लागि जारी निषेधाज्ञाका कारण अतिसमस्यामा परेका दैनिक ज्यालादारी मजदुरलाई राहत वितरण गरिएको हो  खाद्यान्न राहत स्वरुप  दैनिकी खाना तथा  दाल, माक्स काठमाडौंमहानगरपालिकाका (बौद्ध चहाबाइल, पशुपति ,कपन,सुकेदारा, गोकर्ण, लगायत विभिन्न टोलहरुमा वितरण गरिएको समाजसेवी तथा पर्यटन व्यवसायीङिमा कान्छा शेर्पाले बताए

उपत्यकामा निषेधाज्ञा जारी भएदेखी उपत्यकाभित्र बसोबास गर्ने विभिन्न टोलमा बसोबास गर्ने मजदुरहरुलाई दैनिक रुम राहत  राहत वितरण गरेका हुन  निषेधाज्ञाका कारण कोहि अति विपन्न मजदुरहरु भोकै नपरुन भनेर राहत वितरण गरिएको निमा कान्छा शेर्पाले बताए

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.