banner

ताजा समाचार

बौद्ध धर्म गुरु नेपालको प्रथम खेन्पो श्रदय गुरु टाँसी छिरिङ लामाको निधन

काठमाडौं, असार यति बेला कोभिड१९ कोरोना भाईरसले बिश्वब्यापि रुपमा मानिसहरुको निधन भईरहेको

हरेक राष्ट्रहरुमा हरेक जनताहरुले कोरोना भाइरसको पीडा खेप्दै भोग्दै आइरहेका छन् यसै बिच दोश्रो चरणको कोरोना भाइरसको स्थिति भयबहकरुपमा नेपालमा फैलि रहेको कोरोना महामारी रुपमा दिन प्रतिदिन कोभिड बढि रहेको

यसै बिच काेराना भाईरसकाे कारणले  बौद्ध धर्म गुरु नेपालकाे प्रथम  खेन्पाे  टाँसी छिरिङ लामा (Khen Rinpoche Tashi Tsering) काेनिधन भएकाे उनकाे  HAMS HOSPITAL मा उपचारकाे क्रममा अाज बिहान  निधन भएकाे हाे

उनकाे निधन प्रती यति बेला बिश्व नै दुखित बनेकाे , विभिन्न राष्ट्रहरुले याे पिडादायी समयमा अाफ्नाे धर्म परम्परा अनुसार शाेक मनाईरहेकाे

उनकाे निधन प्रती नेपाल सरकारले समेत चासाे ब्यक्त गरेकाे नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्रालयका स्वास्थ मन्त्री शेर बहादुरतामाङ हस्पिटल नै पुगेर उनकाे निधन प्रती दुख ब्यक्त गरेका हुन्

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.