banner

समाचार

रुबिभ्यालीमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु

धादिङ, २४ जेठ । रुबिभ्याली गाउँपालिका वडा नं. ५ लापा स्थित स्वास्थ्य चौकीमा उपचारको क्रममा कोरोना संक्रमणका कारण ४८ बर्षका कुम्बा घलेको निधन भएको छ ।
गाउँ पलिकामा कोरोनाका कारण यो पहिलो मृत्यु भएको हो ।
लापा स्वास्थ्य चौकीले आइसियु सहितको उपचारको लागि रिफर गरेको तर आर्थिक अवस्था कमजोरीका कारण घलेको मृत्यु भएको हो ।
उनको ४ नबालक सन्तान र श्रीमती रहेको छ ।

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.