banner

मनोरन्जन

रुबिभ्यालीलाई झल्काउने गीत ‘तिप्लिङ गाउँ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । धादिङ जिल्लाको पर्यटकिय स्थल रुबिभ्याली गाउँपालिका अन्तर्गतको सुन्दरतालाई समटेर निर्माण गरिएको गीत ‘तिप्लिङ गाउँ’ सार्वजनिक भएको छ ।

गायिका मेलिना राईको स्वर रहेको गीतको शब्द रचना पुर्नी रानी घलेले गरेकी छन् ।

तिप्लिङ गाँउमा छाँयांकन गरिएको गीतको भिडियोमा अनुता गुरुङ, विनिता तामाङ, विकाश तामाङ, शैलेश घले र मारवती तामाङको निर्त्य रहेको छ ।

गीतको शव्दमा जस्तै भिडियोमा ‘तिप्लिङ गाँउको परम्परा, रहनसहन, कला संस्कृति र सुन्दरतालाई देखाइएको छ ।

गीतमा रोशन फ्युवा तामाङको संगीत तथा निर्देशन रहेको छ, भने भिडियो छाँयाकंन प्रकाश तामाङले गरेका छन् ।

 

 

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.