banner

समाचार

समाजसेवी शाही निधनको ४५ औं दिन

काठमाडौं, ८ असार । ब्लू मुन स्टोरका संस्थापक, अत्यन्त मिलनसार, मृदुभाषी एवं समाजसेवी लाजिम्पाट निवासी न्हुच्छे रत्न शाहीको स्वर्गारोहण भएको आज ४५ दिन पुगेको छ ।

नेवारी परम्परा अनुसार आज श्राद्ध हुनेछ भने उहाँको परिवारको तर्फबाट बाढी पहीरोबाट प्रभावितहरुलाई नगद तथा जिन्सी सहयोग गर्ने समेत योजना रहेको छ ।

उहाँको धर्म पत्नी, ३ छोरा र १ छोरी छन् । स्वर्गिय शाही धार्मिक तथा समाजसेवी भएकाले लामो समयदेखी उहाँहरु समाजसेवामा संलग्गन हुनुहुन्छ । उहाँको ७० बर्षको उमेरमा हृदयघातको कारण स्वर्गारोहण भएको थियो ।

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.