banner

पर्यटन

  • नेपाल भ्रमणमा आउने विदेशीलाई १ महिनाको भिसा नि:शुल्क

    सरकारले नेपाल म्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको प्रवेशाज्ञा (भिसा) नि:शुल्क उपलब्ध गराउने भएको छ। शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल भम्रणमा...

  • सगरमाथा आरोहणका क्रममा अमेरिकी र स्विस नागरिकको मृत्यु

    काठमाडौँ, ३० वैशाख । यस सिजनका लागि आरोहण खुलेको छैटौं दिनमा बुधबार एक अमेरिकी र स्विस गरी दुई विदेशी आरोहीहरुको सगरमाथामा मृत्यु भएको छ । यी आरोहीहरुको व्यवस्थापनको जिम्मा लिएको...

  • हवाई उडान तत्काल नरोक्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिस गरेको कुराहरूलाई केही परिमार्जन गर्दै पारित गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले हवाई उडान तत्काल नरोक्ने...

  • हिमाल आरोहण गर्नेहरुले फोटो र भिडियो खिच्न नपाउने

    काठमाडौं, २६ फागुन । सरकारले जथाभावी सगरमाथासहितका हिमालहरुको तस्वीर र भिडियो खिच्नमा कडाइ गर्ने भएको छ । हिमाल आरोहणका क्रममा आरोहीहरूले जथाभावी फोटो तथा भिडियो खिचेर सार्वजनिक गर्ने क्रम वृद्धि हुँदै...

  • पाकिस्तानको माउण्ट केटूमा नेपाली आरोहीको विश्व रेकर्ड (फोटो फिचर)

    केटू आरोहणका लागि शिखरतर्फ लम्कदै नेपाली आरोही ।  फोटो : निर्मल पुर्जामगर काठमाडौं । ८ हजार मिटर अग्ला संसारका १४ हिमालमध्ये १३ वटाको हिउँदमा आरोहण भइसकेको थियो । तर संसारको दोस्रो...

  • मनाङको हुम्दे र सोलुको खुम्बुमा आइस क्लाइम्बिङ फेस्टिभल हुने

    काठमाडौ । मनाङ जिल्लाको हुम्देमा र सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्यामु गाउँपालिका वडा नं. ५ नाम्चे देखी उत्तर पश्चिम पर्ने थामेमा आइस क्लाइम्बिङ फेस्टिभल आयोजना हुने भएको छ। नेपाल आइस क्लाम्बिङ...

  • हिमाल आरोहणमा १० नेपालीको एक समूहले इतिहास रचे

    काठमाडौं, ४ माघ । १० नेपालीको एक समूहले इतिहास रचेका छन् । उनीहरुले चिसो मौसममा संसारको दोस्रो अग्लो पर्वत ‘माउन्ट केटु’ को आरोहण गरेर विश्व रेकर्ड स्थापित गरेका हुन् ।...

  • महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे

    पोखरा, २७ पुस । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचत गरेको छ । मञ्चको उपाध्यक्षमा उमा रेग्मी भण्डारी,...

  • पर्यटकीयस्थल पञ्चकोट पुग्ने पदमार्ग निर्माणको थालनी

      गलकोट, २२  पुस  । बागलुङको धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोट पुग्नका लागि पदमार्ग निर्माण शुरु गरिएको छ । पछिल्लो समय सर्वसिद्धिधाम पञ्चकोट पुग्ने पर्यटकमा उल्लेख्य वृद्धि भएसँगै बागलुङ नगरपालिकाले पदमार्ग निर्माणको थालनी...

  • पर्यटक पर्खिरहेको हेलम्बु (फोटो फिचर)

    हेलम्बु । अधिकांश स्थानीय तहमा यतिबेला पर्यटकलाई आकर्षण गर्न भन्दै ‘भ्यूटावर’ बनाउने होडबाजी चलेको छ । यस्ता टावर ठड्याउन सके मात्रै पर्यटकको ओइरो लाग्छ भन्ने भ्रममा रहेका स्थानीय तहले पनि...

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.