banner

खेलकुद

  • दोस्रो चन्द्रागिरि फुटसल कप प्रतियोगिता हुंदै

    काठमाडौं । खेलकुदका माध्यमबाट आपसीभाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ दोस्रो चन्द्रागिरि फुटसल कप २०७७ प्रतियोगिता हुने भएको छ । चन्द्रागिरि नगरपालिका स्थित चन्द्रागिरि फुटसल एरिनामा आयोजना हुने उक्त...

  • पोलार्डले हाने ६ बलमा ६ छक्का, वेस्ट इन्डिजको जित

    काठमाडौँ । कप्तान काइरन पोलार्ड चम्किँदा घरेलु टिम वेस्ट इन्डिजले पहिलो टी-ट्वान्टीमा श्रीलंकालाई पराजित गरेको छ । वेस्ट इन्डिजले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो । जितका लागि १ सय ३२...

  • रोनाल्डोको गोल तर, रोकियो युभेन्ट्स

    काठमाडौँ । इटालियन सिरी ‘ए’मा युभेन्ट्स बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्ट्सले हेलास भेरोनासँग १-१को बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४९...

  • मेस्सी चम्किँदा बार्सिलोनाको जित

    काठमाडौँ । कप्तान लियोनल मेस्सी चम्किँदा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-०ले स्तब्ध बनाएको हो । खेलको पहिलो हाफ दुवै टोलीले...

  • च्याम्पियन्स लिगमा लिभरपुलको सहज जित

    काठमाडौँ । युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २-०ले पराजित गरेको हो...

  • टेस्ट क्रिकेट : भारतद्वारा इङ्ल्यान्ड ३१७ रनले पराजित

    चेन्नाई । भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ । पहिलो टेस्ट क्रिकेट...

  • राष्ट्रिय महिला लिग : सावित्राले बाँकी खेल गुमाउने

    काठमाडौँ । खेलका क्रममा घाइते भएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छन् । एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु-याउन...

  • शीर्ष स्थानमा उक्लियो पीएसजी

    काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पीएसजीले निसलाई २-१ले पराजित गरेको हो । खेलको २२औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट पीएसजीले...

  • आईपीएलको अक्सनमा सन्दीप छनोट, न्युनतम मूल्य ४० लाख भारु

    काठमाडौं । भारतको चर्चित फ्रेन्चाईज क्रिकेट लिग इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्रै छनोट भएका छन् । आईपीएलले अक्सनका लागि छनोट गरेको अन्तिम २...

  • खेल गतिविधि शुरु भएसँगै नवौँ राष्ट्रिय खेलकूदको तयारी

    कास्की । कोरोनाको कहर नहुँदो हो त यति बेला गण्डकी प्रदेशमा राष्ट्रिय खेलकूदको भव्य तयारी भइरहेको हुन्थ्यो । खेल र खेलाडीको महाकुम्भ मेला राष्ट्रिय खेलकूदको चर्चा देशभरि चुलिन्थ्यो । तर कोरोनाले...

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.